सहकारी अभिमुखीकरण कार्यक्रम

  • Home
  • -
  • सहकारी अभिमुखीकरण कार्यक्रम
सहकारी अभिमुखीकरण कार्यक्रम

सहकारी अभिमुखीकरण कार्यक्रम

सेयरधनीहरूलाई संस्थाप्रति बढीभन्दा बढी जागरूक बनाउने उद्देश्यले आ.व. ०७२÷०७३ मा ककनीमा सहकारी विज्ञ मार्फत कार्यक्रमको आयोजना गरिएकोमा ०७३÷०७४ मा केन्द्रीय बचत तथा ऋण सहकारी संघ ९ल्भाकअगल० संग समन्वय गरी ‘आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको लागि सहकारी भन्ने शीर्षकमा काठमाडौंमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको थियो । साथसाथै आर्थिक वर्ष ०७४÷०७५ मा यस प्रकारको अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिन नसकिएको भए तापनि यस आर्थिक वर्षमा भने शिक्षा विभागको समन्वयमा सहकारी विज्ञमार्फत कर्मचारी, सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा समिति, सल्लाहकारहरू तथा सदस्यहरूको लागि नेतृत्व विकास तथा सहकारी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।