Welcome To Dhanyanchal

धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन, २०४८ अन्तर्गत वि.सं. २०६५ साल आषाढ ५ गते तत्कालीन जिल्ला सहकारी कार्यालय, काठमाडौंमा विधिवत् दर्ता गरी वित्तिय कारोबार गर्न इजाजत प्राप्त संस्था हो । नेपाल जस्तो विकासशील राष्ट्रको विकास असहज र सुस्त गतिमा भइरहेको बेला नेपालमा सहकारीको तीव्र विकास भइरहेको संस्थामा आबद्ध सदस्यका छोराछोरीहरू शिक्षा, स्वास्थ तथा रोजगारबाट वञ्चित नहुन र आफ्नो व्यवसायलाई विकास तथा विस्तार गर्न सहयोग पु¥याउने पवित्र उद्देश्यका साथ स्थापना भएको यो संस्था आज दिनानुदिन प्रगति तथा सफलताको बाटोमा अगाडि बढ्दै गइरहेको र यस........

Read More

Our Services

Image
Internet Banking

Internet banking, one of the channels of e-banking, helps Dhanyanchal customers to perform their fin...

Image
SMS Service

SMS banking' is a form of mobile banking. It is a facility used by some banks/Cooperative or other ...

Image
Mobile Banking

Mobile banking is a service provided by a dhanyanchal or other financial institution that allows its...

Image
Personal Saving Account

संस्थाले आÇना सदस्यहरूका लागि नियमित मासिक बचत, स्वैच्छिक बचत, आवधिक बचत तथा महिला, बाल, ज्येष्ठ नाग...

Our Latest News

धान्याञ्चल साकोसको कार्य क्षेत्र बिस्तार

धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंलाई कार्यस्थल बनाएर सामाजिक उत्तरदायित्वलाई आत्म...

मिति २०७७ साल आषाढ ९ गते मङ्गलबारका दिन...

मिति २०७७ साल आषाढ ९ गते मङ्गलबारका दिन बसेको यस संस्थाको सञ्चालक समितिको बैठकले निम्न बमोजिमको निर्...

धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ ः ‘स्वरोजगार विकासको पूर्वाधार ः धान्याञ्चल नै एकमात्र आधार’ भन्ने नारालाई आत्मसात् गर्दै २...

हार्दिक श्रद्धाञ्जली एवम् समवेदना

अर्घाखाँची जिल्ला, पाणिनी गाउँपालिका–५, मैदान निवासी हाम्रा आत्मीय मित्र धान्याञ्चल साकोसका उपाध्यक्...