सूचना ! सूचना !! सूचना !!!
धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा यही मिति २०७७ कार्तिक २७ गते दिनको ठिक ४.०० बजे अभौतिक रूपमा सम्पन्न हुने पूर्व सूचनालाई पुनस्र्मरण गराउँदै उक्त साधारण सभाको तयारी व्यापक रूपमा भइरहेको कुरा सहर्ष जानकारी गराउँदछौँ । यसै सन्दर्भमा संस्थाले विभिन्न प्रतिवेदनहरू तयार पारी कोरोना महामारीका बाबजुत पनि आफ्ना सेयर सदस्यहरूका हातहातमा पु¥याउने प्रयास गरिरहेको छ । यति हुँदाहुँदै पनि कथंकदाचिद् प्रतिवेदनको ज्बचम ऋयउथ प्राप्त हुन नसकेमा संस्थाको वेभसाइट धधध।मजबलथबलअजब।िअयm।लउ मार्फत प्रतिवेदनहरू अध्ययन गरी आफ्ना धारणाहरू निर्माण गर्न र आवश्यक सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद !
पुनश्च ः ११ औँ वार्षिक साधारण सभाको लागि संस्थाको श्ययm क्ष्म् र एबकअयमभ ( श्ययm क्ष्म् स् द्धद्धण्घद्दद्धघण्द्दद्ध, एबकअयमभ स् डठडटद्दण्) प्रयोग गर्नुहुन सूचित गर्दछौँ ।