बनभोज कार्यक्रम सम्बन्धमा

  • Home
  • -
  • News
  • -
  • बनभोज कार्यक्रम सम्बन्धमा
बनभोज  कार्यक्रम सम्बन्धमा

बनभोज कार्यक्रम सम्बन्धमा

सहकारी संस्थाको बृहद् बनभोज कार्यक्रम मिति २०७३ साल फाल्गुण ७ गते नेपालको पर्यटकीय स्थल बालाजु पार्कमा हुनेभएकोले सम्पूर्ण शेयरधनी महानुभावहरु, शुभेच्छुकज्यूहरु तथा यस संस्थासंग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्नुहुने महानुभावहरुमा उक्त दिन राष्ट्रिय कलाकारहरुका साथ विविध सांस्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रमको आयोजना गरिएकोले सो कार्यक्रममा उपस्थित भई भरपुर मनोरञ्जन लिनहुन हार्दिक अनुरोध गरिन्छ ।
नोटः बनभोज कुपन तयार भैसकेको हुनाले सम्पूर्ण विभागीय प्रमुखज्यूहरुलाई कार्यक्रम संयोजकज्यू संग यथासिघ्र समन्वय गर्नहुन अनुरोध गरिन्छ ।
सचिव
कृष्ण प्रसाद अधिकारी(बनभोज कार्यक्रम आयोजक समिति संयोजक)