बचत तथा ऋण सहकारीको नबौ वार्षिक साधारणसभा सम्पन्न

  • Home
  • -
  • News
  • -
  • बचत तथा ऋण सहकारीको नबौ वार्षिक साधारणसभा सम्पन्न
बचत तथा ऋण सहकारीको नबौ वार्षिक साधारणसभा सम्पन्न

बचत तथा ऋण सहकारीको नबौ वार्षिक साधारणसभा सम्पन्न

मिति २०७५ साल भाद्र १६ गते बसेको संचालक समितिको २५सौ बैठकको निर्णय अनुसार सस्थाको नबौ वार्षिक साधारणसभा मिति २०७५ साल असोज 20 गते सनिवार काठमाण्डौमा  सम्पन्न भएको छ /नेपालि कांग्रेसका नेता तथा पूर्व मत्री मानबहादुर बिश्वकर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  कार्यक्रममा नपालीकांग्रस का नेता हिम्मत टन्डन, प्रा. ड़ा.माधवराज गौतम ,  प्रा. ड़ा.मोहन पन्थी ,सहकारी डिभिजनका प्रतिनिधि शिवजी भट्टराई , नेपाल मेडिकल एसोसिएसनका अधक्ष्य ड़ा.मुक्तिराम श्रेष्ठ ,सल्लाहकार शालिकराम घिमिरे ,शिवलाल बेलबासे ,नरेश अधिकारि लगाएतका विभिन्न ब्याक्तित्व तथा कलाकारहरुको उपश्थिति रहेको कार्यक्रमको सभापतित्व अध्क्ष्य भविश्वर घिमिरे तथा संचालन सचिव कृष्ण प्रसाद अधिकारीले गर्नु भएको थियो/