- Phone Number : 01-4986704
- Contact Mail : info@Dhanyanchal.com.np
Insurance
संस्थाले आÇनो सेयर धनीको सेयर रकमलाई सुरक्षित गर्न तथा सेयर धनी र सेयर धनीका सन्ततिहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै राष्ट्रिय स्तरमा विमा कम्पनी तथा सरोकारवालाहरू÷विज्ञहरूसँग समन्वय गरी सुरक्षित विमा प्रकृयालाई अगाडि बढाइने छ ।