- Phone Number : 01-4986704
- Contact Mail : info@Dhanyanchal.com.np
Share Investment
सहकारी ऐनमा भएका व्यवस्था बमोजिम केन्द्रीय बचत तथा ऋण सहकारी संघ (NEFSCUN) र सहकारी विकास बैंकको सदस्यता लिई बचत गर्दै गएकोमा आगामी वर्षमा उद्योग, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सेयर लगानी गरी संस्थालाई थप आयमूलक बनाइने छ ।