- Phone Number : 01-4986704
- Contact Mail : info@Dhanyanchal.com.np
Personal Saving Account
संस्थाले आÇना सदस्यहरूका लागि नियमित मासिक बचत, स्वैच्छिक बचत, आवधिक बचत तथा महिला, बाल, ज्येष्ठ नागरिक तथा अपाङ्ग, शैक्षिक बचतजस्ता विभिन्न खाताहरू सञ्चालनमा ल्याएको विदितै छ । यी विभिन्न खाताहरूलाई आगामी वर्षहरूमा समेत थप प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइने छ ।