Loan

Loan

Loan

पर्याप्त तरलताको अभाव बिच पनि यस आर्थिक वर्षमा कर्जा रु. ४,५१,८४,१९२ ÷– पुगेको छ । कर्जा असुली तर्फ उत्साहजनक प्रगति छ । सदस्यहरूको आवश्यकता अनुसार कर्जाको सीमा बढाउँदै लैजान नियमित मासिक बचत,सेयर खरिद तथा कर्जाका दैनिक, मासिक किस्ता  तथा एकमुष्ट चुक्ता गर्ने बानी पार्नु जरुरी भएकाले उक्त कार्यलाई नियमित र अनिवार्य गरी लागु गरिनेछ र कर्जा लगानी  ४,००,००,०००÷– पु¥याइने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १२.९६ प्रतिशतले वृद्धि भई ४,५१,८४,१९२ ÷– पुगेको छ । यस वर्ष कर्जा प्रवाह ६ करोड पु¥याउने लक्ष्य लिइएको छ । कर्जा लगानी तर्पm गएको आ.व. मा गरिएको निर्णयलाई यथावत गरि अधिकतम रु. ५,००,००० सम्म सामूहिक धन जमानतमा सञ्चालक समितिको परामर्शमा ऋण प्रवाह गर्ने नीतिलाई कडाइका साथ लागु गरिने छ ।  कर्जा प्रवाह गर्दा दैनिक तथा मासिक भुक्तानी प्रक्रियालाई कडाईका साथ लागु गरिनेछ ।