आदरणीय शेयरधनी महानुभावहरु,
मिति २०७६ साल् भाद्र २१ गतेको संचालक समितिको ४२ औ बैठकको निर्णयानुसार यहि मिति २०७६ साल् कार्तिक ९ गते शनिवारका दिन धान्यांचल बचत तथा ऋण सहकारी सस्था लिमिटैड अन्तर्गत सास्कृतिक विभागद्वारा बिगत बर्षमा जस्तै यस वर्ष पनि निम्न मिति ,समय र स्थानमा देउसीभैलो कार्यक्रम हुने भएकोले उपस्थितिका लागी हार्दिक आमन्त्रण गरिन्छ ।
कार्यक्रम
स्थान स् च्छोरोल्पा पार्टी प्यालेस , ढुंगेधारा ,एराइटि
समय स् दिनको ठिक २ बजे