सेवाग्राही एवम् सेयरधनीज्यूहरूको माग र चाहनाअनुरूप धान्याञ्चल साकोसको कार्यालय बिहान ९:३० देखि बेलुका ६:०० बजेसम्म नै कारोबारसमेत गर्न मिल्ने गरी खुला राख्ने व्यवस्था मिलाइएको कुरा सहर्ष जानकारी गराउँछौ । धन्यवाद ! जय सहकारी !! -धान्याञ्चल साकोस परिवार