विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयका निर्देशनहरू पालना गरौँ ।
कोरोनाबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।
हार्दिक शुभकामना
धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिकोत्सव (स्थापना ः २०६५ साल असार ५ गते) को सुअवसरमा सञ्चालक समितिका सदस्य, सल्लाहकार समितिका सदस्य, सम्पूर्ण सेयर सदस्य तथा शुभेच्छुकहरूमा सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
पुनश्च ः कोरोना रोगको महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण यस वर्ष विगतका वर्षहरूमा जस्तो औपचारिक कार्यक्रमका साथ वार्षिकोत्सव कार्यक्रम मनाउन नसकिएको व्यहोरा जानकारी गराउँछौँ ।
धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार
वनस्थली, काठमाडौँ ।