- Phone Number : 01-4986704
- Contact Mail : info@Dhanyanchal.com.np
नयाँ वर्षको शुभकामना !!!
कोरोनाबाट बचौँ र बचाऔँ । वैयक्तिक दूरी कायम गरौँ । नियमित रूपमा हात धुने बानी बसालौँ ।
स्वरोजगार विकासको पूर्वाधार ः धान्याञ्चल नै एकमात्र आधार ।
नयाँ वर्षको शुभकामना !!!
नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, शुभेच्छुक, कर्मचारी,
सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको
हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
वनस्थली, काठमाडौँ, नेपाल, फोन नं. ०१–४३८६७०४