• New title for a=>html, img=>alt
  • शेयर थप्न चाहनेहरुको लागी अवसर

    मिति २०७५ साल  भाद्र 20 गतेदेखि आश्विन १० गतेसम्मका लागि शेयर रकम थप्ने समयावधि राखिएकोले इच्छुक शेयरधनी तथा नयाँ शेयरधनी बन्न चाहनेकोलागी सो अवसर समयमै लिनुहुन सुचित गरिन्छ /  

    सम्मान कार्यक्रम सम्बन्धमा

    यस सस्थाको नबौ वार्षिक साधारणसभाको अवसरमा २०७४ सालको SEE परीक्षामा उत्कृस्ट अंक ल्याउने दुइजनाशेयर धनीका शंततिलाई सम्मान गर्ने कार्यक्रम रहेकोले अशोज १० गते भित्र यस सस्थामा प्रमाण पत्र सहित सम्पर्कको लागि अनुरोध गरिन्छ /

    धान्यांचल बचत तथा ऋण सहकारीको नबौ वार्षिक साधारणसभा सम्पन्न

    मिति २०७५ साल भाद्र १६ गते बसेको संचालक समितिको २५सौ बैठकको निर्णय अनुसार सस्थाको नबौ वार्षिक साधारणसभा मिति २०७५ साल असोज 20 गते सनिवार काठमाण्डौमा  सम्पन्न भएको छ /नेपालि कांग्रेसका नेता तथा पूर्व मत्री मानबहादुर बिश्वकर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  कार्यक्रममा नपालीकांग्रस का नेता हिम्मत टन्डन, प्रा. ड़ा.माधवराज गौतम ,  प्रा. ड़ा.मोहन पन्थी ,सहकारी

    धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा यसरी सम्पन्न

    मितिः २०७४ असोज २८ गते शनिवार धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । पुर्व सभामुख तथा नेपाली काँग्रेसका बरिण्ट नेता कुल बहादुर गुरुगंको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भविश्वर घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा विशेष गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, पुर्वमन्त्री रेवती

    बनभोज कार्यक्रमको आयोजना गरिएकोले सो कार्यक्रममा उपस्थित भई भरपुर मनोरञ्जन लिनहुन हार्दिक अनुरोध गरिन्छ

    सूचना    सूचना     सूचना विगत बर्षहरुमा जस्तै यस बर्ष पनि यस धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको बृहद् बनभोज कार्यक्रम मिति २०७३ साल फाल्गुण ७ गते नेपालको पर्यटकीय स्थल बालाजु पार्कमा हुनेभएकोले सम्पूर्ण शेयरधनी महानुभावहरु, शुभेच्छुकज्यूहरु तथा यस संस्थासंग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्नुहुने महानुभावहरुमा उक्त दिन राष्ट्रिय कलाकारहरुका साथ विविध सांस्कृतिक कार्यक्रम सहित

    तिहारमा विशेष देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरिेने निर्णय

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाको नियमित मासिक बैठक हरेक महिनाको पहिलो शनिवार विहान ७ बजेबाट हुने भने बमोजिम गोगंबु स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भविश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा तिहारमा विशेष देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरिेने निर्णय गरिएको छ । संस्थाका सचिव कृष्ण अधिकारीको प्रमुख निगरानीमा सांस्कृतिक समिति

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्भन्न

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्भन्न भएको छ । बालाजु स्थित छोरोल्पा पार्टी प्यालेसमा आयोजना गरिएको सातौ साधारण सभामा संस्थाका सम्पूर्ण शेयरधनी महानुभावहरु को उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको विशेष उपस्थिति थियो । उक्त साधारण सभाबाट सहकारीको गतिविधि तथा प्रचार प्रसारमा ठूलो

    सामाजिक शुरक्षा कोषको स्थापना

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाले सामाजिक शुरक्षा कोषको स्थापना गरी आपतमा परेका कडा रोगको शिकार भएका शेयरधनी महानुभावहरुलाई विशेष सहयोग गर्ने गरी प्रस्ताव पारित गरेको छ यस प्रयोजनको लागि रु २०० रुपयाँ प्रत्येक शेयरधनीबाट उक्त कोषमा रकम दाखिला गरिनेछ ।

    हाम्रा सेवाहरु ?

    १. सदस्यता १७२ संस्थाले आÇनो कार्यक्षेत्रभित्रका प्रत्येक घर परिवारबाट कम्तीमा एक सदस्य बनाउने नीति लिँदै आएको छ । यही नीति अनुरूप नयाँ सदस्यहरूलाई सदैव स्वागत गर्दै आएको छ । विगत वर्षहरूमा नयाँ सदस्यहरूको लागि न्यूनतम २५० देखि १००० कित्ता सेयर खरिद गर्नु पर्ने नीति लिइएकोमा यस आर्थिक वर्षमा विशेष गरी न्यून आय भएका कार्यक्षेत्रभित्रका १०,०००÷–

    तिहारमा विशेष देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरिेने निर्णय

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाको नियमित मासिक बैठक हरेक महिनाको पहिलो शनिवार विहान...

    सामाजिक शुरक्षा कोषको स्थापना

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाले सामाजिक शुरक्षा कोषको स्थापना गरी आपतमा परेका कडा...

    बनभोज कार्यक्रमको आयोजना गरिएकोले सो कार्यक्रममा उपस्थित भई भरपुर मनोरञ्जन लिनहुन हार्दिक अनुरोध गरिन्छ

    सूचना    सूचना     सूचना विगत बर्षहरुमा जस्तै यस बर्ष पनि यस धान्याञ्चल...

    हाम्रा सेवाहरु ?

    १. सदस्यता १७२ संस्थाले आÇनो कार्यक्षेत्रभित्रका प्रत्येक घर परिवारबाट कम्तीमा एक सदस्य बनाउने नीति...