• New title for a=>html, img=>alt
  • धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्भन्न

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्भन्न भएको छ । बालाजु स्थित छोरोल्पा पार्टी प्यालेसमा आयोजना गरिएको सातौ साधारण सभामा संस्थाका सम्पूर्ण शेयरधनी महानुभावहरु को उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको विशेष उपस्थिति थियो । उक्त साधारण सभाबाट सहकारीको गतिविधि तथा प्रचार प्रसारमा ठूलो मद्धत पुगेको संस्थाले निश्कर्ष निकालेको छ ।